दफा ३३
वार्षिक प्रतिवेदन पेश गर्ने
: प्रत्येक वर्ष समितिले कोषको आय, व्यय र प्रगति विवरण सहितको प्रतिवेदन संरक्षक समक्ष पेश गरी त्यसको प्रति संघीय संसदको प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिलाई समेत उपलब्ध गराउनु पर्नेछ ।